Connect with us

सोझा युवतीलाई होटेलमा लगेर र क्सी खुवाइ भिडियो समेत बनाउने ति पुरुषहरुलाई यस्तो हुँदै (भिडियो सहित)

पछिल्लो समय प्रबिधिको तिब्र बिकास भएसंगै यौ न ज न्य अ प रा धहरु समेत बाहिरीन थालेका छन् । प्रबिधिको प्रयोग गलत रुपमा प्रयोग भईरहेको पनि छ । पछिल्लो पटक सबिता भण्डारीको मृ त्यु प्रकरण देखी लिएर राउटे समुदायकी युवती माथिको यौन दुब्र्यवहारले सामाजिक सञ्जाल निक्कै गर्माएको छ ।

यसै घटना मध्ये लोपउन्मुख राउटे समुदायकी युवतीलाई यौन दुब्र्यवहार गर्ने तिन जना युवाविरुद्ध जबरजस्ती कर णी को किटानी जाहेरी दर्ता भएको छ । ती युवकहरुले युवतीलाई मदिराले लट्ठ पारेर यौन दुब्र्यवहार गरेका थिए । उक्त भिडीयो सामाजिक सञ्जालमा आएपछि प्रहरीले र अन्य सरोकारवालाहरुले चासोका साथ यस घटनालाई लिएका थिए ।

युवतीलाई मदिरा खुवाएर होटलमा लगेर यौन दुब्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड भए पछि प्रहरीले आईतबार तिन जनालाई पक्राउ गरेको थियो । १९ र २३ वर्षकी ती राउटे युवतीहरूलाई यौन दुब्र्यवहार गरेको अरोपमा गुर्भाकोट नगरपालिका–९ का दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनका विरुद्ध मानव जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दिइएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले किटानी जाहेरी दर्ता भइसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । पक्राउ परेकाहरुले आफुबाट अ पराध भएको स्विकारी सकेको पनि प्रहरीले जनाएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.