Connect with us

सविता भण्डारीको मृत्यु प्रकरण : सबिताले बहिनि सँग यस्तो सम्म कुरा भनेकी रहिछिन (भिडियो सहित)

यतिखेर फेसबुकदेखि टिकटकसम्म भाइरल भइरहेको विषय हो– चितवनकी सविता भण्डारीको मृत्यु प्रकरण। उनीप्रति न्याय माग्दै सामाजिक सञ्जालमा ह्या’सट्या’ग नै चलिरहेको छ, ज’स्टिस फ’र सविता भण्डारी। सोसल मिडियामा सविताको मृत्युको बहसको विषय बनेको छ। यो घटनाको अन्तर्य केलाउँदा महिनौंदेखि भोग्दै आएको घरेलु हिं’ ‘सा का का रण उनको मृत्युको खास का र ण दे खिन्छन्।

सविताको माइती पक्षले ७५ वर्षीय ससुरा रमेश कुमार धितालले सवितालाई न’रा’म्रो व्य वहार गर्ने गरेको आ’ रो प ल गाएका छन्। सविताको बिहे ०७१ सालमा भएको थियो। सविताले बहिनी सजनीलाई ससुराले गर्ने ह’र्क तबारे सुनाएको फेसबुक च्या ट पनि सार्वजनिक भएको छ।

‘त्यसपछि मैले दिदीलाई यसरी बोलेको भरमा कसैलाई पत्याउँदैन, बरु एउटा भिडियो बनाउने प्रयास गर न भनेर सुझाएकी थिएँ,’ सजनीले एक युट्युब च्यानलसँग भनेकी छिन्, ‘त्यसपछि सविताले भिडियो बनाइन् र मलाई पठाएकी हुन्।’ यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तर, जिल्ला प्रहरी कार्यालय चितवनका एसपी अधिकारीले भने घटनाको अन्तर्य नबुझी सोसल मिडियामा अनेक अ’फवाह फैलिरहेको गुनासो गरे। ‘केही युट्युबरले त सिधै ह’ ‘त्या हो, प्रहरीको पनि मि’लेम’तो छ भनेर फैसला गरिदिएका रहेछन्, अचम्म लाग्यो,’ उनले भने।

सजनीले आफूसँग यी आरोपहरु पुष्टि हुने प्रमाण रहेको बताइन्। केही भिडियो र स्क्रिनसट सामाजिक सञ्जालमै पनि सार्वजनिक भइसकेका छन्। बहिनी सजनीसँग बोलेको अडियो संवाद पनि सार्वजनिक भएको छ, जहाँ सविताले भनेकी छिन्, ‘म एकदमै वि’क भएँ। म सक्दिनँ कान्छी। मसँग बोल्ने आँट पनि छैन। म एकदम हो’पले’स र हे’ल्प’लेस भइसकेँ। टेक केयर। म धेरै स्ट्र’ङ हुन खोजे तर भित्रैबाट कमजोर भइसकेँ। दिनदिनैँ यो पे’न सहन सक्दिनँ।’

२८ वर्षीया मृ तककी आमाले १० दिनअघि डेली न्यूज नेपाल नामक युट्युब च्यानलसँग कुराकानी गर्ने क्रममा ढकाल परिवारले आफ्नो छोरीको ज्या’न लि’ए को बताएकी छिन्। घटनाले दिन प्रतिदिन सामाजिक संजालमा फैलिदै गएपछि पत्रकार अहिले सविताको घरमा पुगेका छन् । घरमा पुग्दा ससुरा अक्सिजन लगाएर सु’तिरहेका थिए भने सासुले भित्रबाहिरको दृश्य देखाउदै छिन् । बाँकि के के भयो हेर्नुहोस भिडियोमा

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.