Connect with us

बाहिर अ नैतिक स म्बन्ध राखेर प्रेम गरेका श्रीमानले जब श्रीमती र प्रेमिकालाई एउटै ओ’छ्या’नमा सु’ताएपछी …. (भिडियो)

सुर्खेत निबासी जानकी सरु मगर र दाङ निबासी दिल बहादुर घर्ति मगर बीचमा प्रेम भयो । यस्तो प्रेम जुन अबैधानिक भयो किनकी दुवै बिबाहित थिए । जानकी दुई छोरा छोरिकि आमा थिइन् र दिल बहादुर बाल बच्चाका बुबा थिए । उनीहरु आपसमै घरबारे थिए तर उनीहरु बीचमा अ नै ति क प्रेम भयो ।

जानकी दिल बहादुरको घरमा आउने जाने गर्थिन। उनीहरु बीच सम्बन्ध छ भन्ने कुरा घर परिवार र समाजलाई थाहा थियो तर अहिले एका एक दिलबहादुर र जानकी अहिले हराएका छन । आज जानकीका श्रीमान र दिलबहादुर कि श्रीमती एकै साथ मिडियामा आएका छन् । दिलबहादुर र जानकी को अंकल विदेश रहदा साथी रहेको र विदेश बाट फर्किएर आए पछी आफ्नो साथीलाई भेट्न जान्छु भन्दै दिलबहादुर सुर्खेत गए ।

४ दिन त्यही बसे र त्यहा बाट फर्किदा दाईहरु संगै जानकी पनि आएकी रहेछिन त्यसपछी अब विदेश न जाने भनेका दिलबहादुर सुर्केत पैसा कमाउन जान दिने भए जान्छु नत्र अरु कतै न जाने भनेर श्रीमानले भनी सकेपछी घरमा १ रुपिया पैसा नहुदा श्रीमतीले आफ्नो माईतको गाग्री बेचेर पठाएको बताउछिन । मैले कहिले सोचेको थिइन्नन श्रीमानले यस्तो गर्लान भनेर अब सुख पाउने बेलामा मैले आसुका ढिका खसाल्दै हिड्नु परेको छ भन्दै आइन मिडियामा, हेर्नुहोस तलको भिडियोमा

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.