Connect with us

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

काे हुन बालिका खड्का ? बालिकाले मुख्यमन्त्री राईलाई २०७१ सालदेखि चिनेको बताएकी छन्, जतिबेला राई नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य थिए भने बालिका युवा संघ नेपालको केन्द्रीय सदस्य र महिला युथ फोर्सको केन्द्रीय सचिव। राईसँग पार्टीगत कामको सिलसिलामा भेटघाट बाक्लिदा माया बस्न गएको बालिकाले जनाएकी छिन् ।

मुख्यमन्त्री राईसँग ‘लि भिङ टुगे दर’ गरी बसेको उनको जिकिर छ। राई सूचना तथा सञ्चारमन्त्री हुँदा आफू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निजी स्वकीय अधिकृतको रूपमा काम गरेको उनले जनाएकी छन् । राई मुख्यमन्त्री भएपछि आफू पनि विराटनगर आउने जाने गरेको उनले दाबी गरेकी छन्। त्यहाँ पनि प्रहरीलाई भन्न लगाइभित्र छिर्न नदिएको उनले जनाएकी छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.