Connect with us

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

हँसिलो अनुहार बोलीमा चञ्चलता र मिठास, ९ वर्षका निर्दोष स्वभाव भएका गुल्मीका सचिन परियार अहिले सोसल मिडियाका हरेक प्लेटफर्ममा हिट छन् अहिले सचिनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा लिनका लागि तँछाड–मछाड नै देखिन्छ । रमाइलो तरिकाले बोल्ने शैलीका कारण चर्चामा आएका सचिनको यात्रा तत्कालका लागि निकै फैलिएको छ।

पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। पछिल्लो समय लोकप्रिय बनेको एप्स् ‘टिकटक’मा त्यसताका उनी निकै छाए । बालगायिका आयुषा गौतमसँग गाएको गीतले सचिनलाई भाइरल बनाउन थप मद्दत गर्यो। लोकदोहोरी क्षेत्रमा उनलाई निकै प्रयोग गरियो । सचिनको बारेमा आनन्द राम पौडेलले आफ्नो बिचार राखेका छन हेरौ के भन्छन उनि

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.