Connect with us

आफ्नै बाबुले १४ बर्षिय छोरिलाई तिम्रो र मेरो ….भन्दै जे गरे…अस्पताल गएर जाँच गर्दा सबै परे चकित (भिडियो)

गुल्मीको तम्घासमा ला ज म र्दो घटना भएको छ । १४ वर्षकी छोरीलाई झारफुक गर्ने बहानामा बुवाले ला जम र्दो काम गरेका छन् । छोरीले नै घटनावारे जानकारी गराएकी छन् । आमाले दिएको उजुरीको आधारमा अहिले बुवालाई पक्राउ गरेको छ ।जसले संरक्षण गर्नु पर्ने हो उनै बुवा नै भ क्ष क भएर निस्किए । बाग्लुङ घर भइ लामो समयदेखि गुल्मीको सदरमुकाम तम्घासमा बस्दै आएका एक ६५ वर्षीय बृद्धले आफ्नै १४ वर्षीया छोरी माथि गरेको कु क र्म ले अहिले गाउँकै बे इ ज्ज त भएको छ ।

बालिका २० हप्ताको ग र्भ व ती भएपछि विद्यालयमा त्यसवारे हल्ला चल्यो ।विद्यालयले सोधिखोजी गर्दा उनकै बुवाको क तु र्त को बारेमा खुलासा भयो । रेसुङ्गा नगरपालिका वडा नम्वर–८ बुढिचौर बस्ने बृद्धले आफ्नी १४ वर्षीया छोरीलाई पटक–पटक क र णी ग रे को खुलेको हो । विद्यालय सम्म कुरा पुगेपछि बालिकाकी आमाले प्रहरीमा श्रीमान वि रु द्ध उ जु री दिइन् । धामी काम गर्दै आएका बुवाले छोरीलाई ध म्की दिँ दै कतै त्यसवारे नभन्न भनेका थिए ।छोरीले आफु माथि भएको घटनाबारे कसैलाई भन्न सकिनन् । आमाले दिएको उजुरी पछि बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

बाग्लुङ पुगेका उनका बुवालाई प्रहरीले पक्राउ गरेको हो । बालिका २० हप्ताको ग र्भ व ती रहेको पनि उनले बताए । ति बुवाले आफ्नो परिवारलाई समेत द वा वमा पार्दै आएको खुलेको छ ।रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले परिवारलाई नै दवावमा पारेर घटनावारे सार्वजनिक नगर्न चे ता वनी दि एको बताए । बालिकाका बुवा १६ वर्ष देखि धामी काम गर्दै आएका थिए । कक्षा ६ मा पढ्ने उनको बारेमा विद्यालयले नै यो कुरा बाहिर ल्याए पछि मैले सोधपुछ गर्दा यो कुरा खुलेको हो ।’

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news2 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other1 week ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.