आफ्नो मृ,तक दाईको न्या,यकोलागि प्रहरीसंग एक्लै ल,ड्ने हिम्म,तवाली पाइलट बहिनिलाई सलाम,खुल्यो वास्तविक कुरा (भिडियो सहित)
मोरङ उर्लाबारी–५ का प्रविण बास्तोला गत पुष ५ गते मृ,,त फेला परेका थिए । मृ,त्यु हुँदाकोृ समयमा उनी संगै रहेका व्यक्तिहरुलाई प्रहरीले कुनै अनुसन्धान नगरी छोडेको थियो । अनुसन्धान प्रभावकारी नभएको र आ,रो,पि,त व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पी,डित परिवार र स्थानीयवासीले जिज्ञासा माग्दा प्रहरीले ला’परवाही गरेको पाइएको हो । मिसिलमा समावेस गरिएको मृ,त,कको तस्बीरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहिबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरी वि,रुद्ध नारावाजी पनि गरेका छन् ।
मृ,त,क फेला पर्दा उनको गलामा सिक्री थिएन यद्यपि प्रहरीले अनुहार नै नचिनिने गलामा सिक्री लगाएको व्यक्तिको तस्वीर घ’टना मुचुल्कामा संलग्न गरेको पाएपछि स्थानीय आ,क्रो,शि,त बनेका हुन् । प्रवीणको वहिनीको अनुसार प्रहरिले फोटोशपवाट अर्कै फोटो तयार पारेर मिसिलमा राखेकोले सक्कली फाइल माग गर्दै अब जिल्ला प्रहरी कार्यालय जाने पनि बताएकी छन् । यही बिषयलाई बिश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिती का अध्यक्ष सागर थापाले आफ्नो तर्क राखेका छन ।हेरौ उनको बिचार
