Connect with us

आफ्नो मृ,तक दाईको न्या,यकोलागि प्रहरीसंग एक्लै ल,ड्ने हिम्म,तवाली पाइलट बहिनिलाई सलाम,खुल्यो वास्तविक कुरा (भिडियो सहित)

मोरङ उर्लाबारी–५ का प्रविण बास्तोला गत पुष ५ गते मृ,,त फेला परेका थिए । मृ,त्यु हुँदाकोृ समयमा उनी संगै रहेका व्यक्तिहरुलाई प्रहरीले कुनै अनुसन्धान नगरी छोडेको थियो । अनुसन्धान प्रभावकारी नभएको र आ,रो,पि,त व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पी,डित परिवार र स्थानीयवासीले जिज्ञासा माग्दा प्रहरीले ला’परवाही गरेको पाइएको हो । मिसिलमा समावेस गरिएको मृ,त,कको तस्बीरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहिबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरी वि,रुद्ध नारावाजी पनि गरेका छन् ।

मृ,त,क फेला पर्दा उनको गलामा सिक्री थिएन यद्यपि प्रहरीले अनुहार नै नचिनिने गलामा सिक्री लगाएको व्यक्तिको तस्वीर घ’टना मुचुल्कामा संलग्न गरेको पाएपछि स्थानीय आ,क्रो,शि,त बनेका हुन् । प्रवीणको वहिनीको अनुसार प्रहरिले फोटोशपवाट अर्कै फोटो तयार पारेर मिसिलमा राखेकोले सक्कली फाइल माग गर्दै अब जिल्ला प्रहरी कार्यालय जाने पनि बताएकी छन् । यही बिषयलाई बिश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिती का अध्यक्ष सागर थापाले आफ्नो तर्क राखेका छन ।हेरौ उनको बिचार

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other3 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other5 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

news3 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.