Connect with us

श्रीमतीलाई कारवाही गर्नु भन्दै म्यासेज भाईलाइ पठाएर श्रीमानले छोडे संसार (भिडियो हेर्नुस्)

झापाको दमकमा फेरी अर्को घटना सार्वजनिक भएको छ । पाँचथर फालेलुगंका मनकुमार राई झापाको दमकका उनी भाडामा बस्दै आएका थिए । श्रीमती सहित दमकमा बस्दै आएका उनले श्रीमतीले निकै दुख दिएको र अब जिउन नसक्ने भन्दै एक अडियो रेकर्ड गराएका छन् । उनले सो अडियो आफ्नो भाईलाई पठाएका छन् । उनले भाईलाई श्रीमतीकै कारण जिउन कठिन भएको र आफुले देह त्याग गर्न लागेको भन्दै भाईलाई अडियो पठाएका थिए ।

त्यो अडियो पनि सार्वजनिक भएको छ । श्रीमतीको बारेमा यस्तो भनेका उनको निधन भएको छ । उनी आफ्नो कोठामा मृ त फेला परेका थिए । उनको श्रीमती शनि राईलाई परिवारका सदस्यले ज्या न लि एको आरोप लगाएका थिए । यो घटना पछि दमकमा दुई परिवारबीच निकै विवाद भएको थियो । मनकुमारलाई दाईले देह त्याग गरेको भनेर उनको भाईलाई फोन आउँदा उनले कसरी घटना भयो हामी आएपछि मात्र घटनास्थलवाट शव उठाउनु भनेर आफुले भन्दा पनि घटनास्थल पुग्दा शव उठाइसकेकाले आफुहरुलाई शंका लागेको बताएका छन् । भिडियो हेर्नुस्

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other2 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 weeks ago

प्युठानमा अविवाहित युवतीले अनैतिक सम्बन्ध बाट बच्चा जन्माएर फालिन कुकुरले लुछि लुछि खायो (भिडियो सहित)

news2 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other2 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.