विनयजंग र सपना बारे खुल्यो नसोचेको सत्य,बाबु छोरी भनेर किन यस्तो सम्म भयो ? (भिडियो सहित)
बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरलाई ध-म्की दिएको आ-रोपमा विनयजंग बस्नेत केहि दिन अघी प-क्राउ परेका हुन । महानगरीय प्रहरी परिसर काठमाडौंमा सपनाले दिएको उजु-रीको आधारमा प्रहरीले बस्नेतलाई प-क्राउ गरेको हो । परिसरका एसएसपी अशोक सिंहका अनुसार सपनाको न-ग्न तस्बिर सार्वजनिक गरिदिने ध-म्की दिने बस्नेत वि-रुद्ध उ-जुरी परेपछि मंगलबार परिसरको टोलीले प-क्राउ गरेको हो । बस्नेत वि-रुद्ध प्रहरीले अ-भद्र व्यवहारको मु-द्दा चलाउने तयारी गरेको छ ।
यसअघि सपना र विनयजंग दुवैजना मिलेर बेवा-रिसे श-वको व्यवस्थापन गर्दै आएका थिए । सपनाको उजु-रीका आधारमा अनु-सन्धानका लागि बस्नेतलाई काठमाडौंबाट प-क्राउ गरिएको एसएसपी सिंहको भनाइ छ । यही बिषयमा विनयजंगलाई नजिक बाट चिनेका बिश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितीका अध्यक्ष सागर थापाले केहि प्रकाश पारेक छन । हेरौ उनको भनाइ यो भिडियोमा
