Connect with us

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

भा’गर’थी भ’ट्टको ह’त्या गरेको अ’भियोगमा पक्राउ परेका किशोरले परिवारसँग पनि आफूले नै ह’त्या गरेको कुरा बताएका छन्। अ’भियुक्त दो’गडाके’दार गाउँपालिका–७ कै दिनेश भट्टले भा’गर’थीको ह’त्या गरेको कुरा साँ’चो भएको बताएका हुन्। दिनेशले ह’त्या गरेको कुरामा विश्वास गर्न सकिने ठो’स प्र’माण प्रस्तुत गर्न नसकेको भन्दै श’व बुझ्न अ’स्वी कार गरेपछि प्रहरीले परिवारका सदस्यलाई उनीसँग एक्लाएक्लै भेटाएर कुराकानी गर्न लगाएको हो।

सोही क्रममा उनले भा’गर’थीको ह’त्या ग’रेको बताएको अ’भियुक्त र मृ’तकका काका समेत रहेका शिवराज भट्टले बताएका छन । “प्रहरीले अ’भियुक्तको सा’बिती ब’यानबाहेक अन्य वि’श्वसनीय प्र’माण पे’श नगरेका कारण मेरो मनमा पनि विभिन्न खा’लका शं’का थिए, ” शिवराजले भने, त्यसपछि मैले उसलाई ए’कान्तमा एक्लै भेटेर तिमीलाई कुनै द’बाब र प्र’भाव देखाइएको छ कि ?यदी त्यस्तो छ भने हामी तिम्रो न्यायको लागि ल’ड्छौँ भने। तर जवाफमा उसले ‘आफूले नै भा’गर’थी दिदीको ह’त्या ग’रेका हुँ भन्यो।’

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.