Connect with us

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

भागरथी भट्टको ह ‘त्या मा दिनेश भट्टको संलग्नतालाई परिवारले स्वीकार गर्न नसकेपछि प्रहरीले दिनेशसंग भागरथीको परिवारलाई भेट गराएको छ । प्रहरीले बुधवार दिनेश भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपछि प्रहरीले उनको मात्र संलग्नता अस्वीकार गरेका हुन् ।वास्तविकता पत्ता नलाग्दासम्म भागरथीको शव नबुझ्ने बताएपछि प्रहरीले बुधवार दिनेशसंग उनका परिवारका सदस्यलाई पनि एक्ला एक्लै भेट गराएको छ । प्रहरीको शब्दमा अन्दाजी १८ वर्षीय अभियुक्त दोगडाकेदार गाउँपालिका–७ कै दिनेश भट्ट संलग्न भएको भन्दै प्रहरीले सार्वजनिक गरेको थियो ।

सो कुरामा विश्वास गर्न सकिने ठोस प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै शव बुझ्न अस्वीकार गरेपछि प्रहरीले परिवारका सदस्यलाई उनीसँग एक्लाएक्लै भेटाएर कुराकानी गर्न लगाएको हो। सोही क्रममा उनले भागरथीको घटनामा आफ्नो संलग्नता भएको परिवारका सामु पनि स्वीकार गरेको भारगरथीका काका समेत रहेका शिवराज भट्टले बताए । भिडियो सहित

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.