Connect with us

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

गत माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । बुधबार घरबाट विद्यालय गएकी भागरथी घर नफ-र्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको श-व ह-त्या गरी फालिएको अवस्थामा फेला परेको थियो ।उनको श-व स्थानीय लवलेक जङ्गलमा विभ-त्स अवस्थामा फेला परेको थियो । मृ-त भेटिएकी भागरथीको शरीरभरि नि-लडाम र घा-उ रहेका थिए भने कपडा पनि च्या-तिएको अवस्थामा थियो । निर्मला बला-त्कार प्रक-रण नसु-ल्झिरहेको अवस्थामा प्रहरीमाथी भागरथी ह-त्या प्रक-रणले निकै द-वाब परेको थियो ।

घट-नाको संवेद-नशीलताको ख्याल गर्दै कुनै किसिमको त्रु-टी हुन नदिन अनु-सन्धानमा शुरुदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) परि-चालित थियो । यसका साथसाथै प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी स्वयम पनि अनु-सन्धानमा लागी परेका थिए । बला-त्कार पछि ह-त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बला-त्कार र ह-त्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले प-क्राउ गरेको छ । प्रहरीले भट्टलाई अभि-युक्तका रुपमा आज सार्वजनिक गर्दैछ । भिडियो सहित

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.