राहुलले पुनः सिन्दुर हाल्दा यस्तो रमाइलो गरेपछि स्मिताको हाँसो रोकिएन दुबै अंगालोमा बाँधिए (भिडियो)
इण्डियन लाहुरे राहूल र स्मिताको सम्बन्ध विच्छेद हुन लागेकोदेखि भएको सम्मका खबरहरुले सामाजिक सञ्जाल तताएपछि यतिबेला भने फेरी उनीहरुको पुनर मिलनले सामाजिक सञ्जाल तताई रहेको छ ।राहुल गुरुंग र स्मिताको जीवनमा एक सुखद मोड आएको छ । राहुलले स्मिताका सबै गल्ती माफ गरेर घर भित्र्याएका छन् । उनले स्मितालाई साथै लगेर सिन्दुर हालेका थिए ।
आफुले धेरै माया गरेकी श्रीमतीले आफु पल्टनमा हुँदा अर्कैसंग अनैतिक सम्बन्ध गाँसेर घरपरिवार, छोरी अनि स्वयम आफुुलाई नै छाडेर अर्कैसंग गईसकेकी स्मितालाई राहुलले सबै कुराहरुमा क्षमा दिएर फेरी आफ्नो बनाएका छन् ।राहूलले स्मितासंग पुनर विबाह गरेको खबरले सोशल मिडियामा उनका प्रशंसहरुले उनी र उनको नयाँ सम्बन्धलाई लिएर धेरै शुभकामनाहरु दिई रहेका छन् । राहूलल र स्मिताको यही आइतबार नै सम्बन्ध विच्छेद भई सकेको थियो । भिडियो
