Connect with us

उ सँग १ वर्ष बस्दा पटक पटक बच्चा फाल्न लगायो मलाई धेरै कम्जोर बनायो (भिडियो सहित)

‘मेरो म’हिना’वारी रोकिनै हुँदैनथ्यो । उस्ले मलाई बच्चा नराख्ने भन्दै दबाईको एउटा गो’ली खा’नुपर्ने ठाउँमा धेरै नै गो’ली खु’वाउँथ्यो । जस्ले गर्दा मेरो धेरै र’ग’त ब’गे’र म बे’हो’स् पनि भएको थिएँ । मैले उसंगको १ वर्षसंगै बस्दाको समयमा धेरै पटक आफ्नो पेटमा आएको बच्चालाई फा’लेको छु । धेरै पटक बच्चा फा’लेकै कारणले म अहिले निकै नै कम्जोर भएको छु ।’ यो मार्मिक भनाई हो, बाँके शम्शेरगञ्जकी आशा वि.कको ।

उमेरले जम्मा २० वर्षमा लागेकी आशाको यो भनाई सुन्दा जो कसैको पनि मन भक्कानिन सक्छ । उनले कुनै प’रपुरु’षसंग लागेर बच्चा फे’लेकी हैनन् । उनले आफ्नै श्रीमानको बच्चा पनि जन्माउन पाईनन् । उनको भनाई अनुसार उनले अन्तरजातिय बिबाह गरेको हुनाले श्रीमानले बच्चा राख्न नमानेका हुन् रे । आशाले करण खत्री नाम गरेका युवासंग प्रेम विबाह गरेकी थिईन् । उनीहरुको भेट एउट मेलामा भएको थियो । त्यो भेटले नै आशा र करणलाई श्रीमान श्रीमतीका रुपमा एक बनायो । भिडियो

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other3 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other5 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

news3 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.