Connect with us

प्युठानमा अविवाहित युवतीले अनैतिक सम्बन्ध बाट बच्चा जन्माएर फालिन कुकुरले लुछि लुछि खायो (भिडियो सहित)

प्युठानमा भएको एक घटनाले मानिस कति सम्म नि’ष्ठुरी हुन्छ भन्ने कुरा प्रमाणीत भएको छ । गाउँमा एक जना ३५ वर्षकी अविवाहित महिला थिइन् । उनको गाउँका कसैसंग प्रेम थियो । उनको प्रेम को संग थियो भन्ने कसैले थाहा पाएनन् । तर घटना यहाँ सम्म पुग्ला भन्ने कसैले कल्पना पनि गरेका थिएनन् ।उनीहरुको स’म्बन्ध’वाट जन्मिएको जवजात शिशुको यस्तो निधन देखेर गाउँलेहरु पनि च’कित् परेका छन् । महिलाले शिशु ज’न्माएर जंगलमा फा’लि’छन् । कुकुरले त्यो नवजात शिशुलाई खा’एको अवस्थामा गाउँलेले देखेपछि घटना सार्वजनिक भएको हो । उनको पेट ठूलो भएको गाउँलेले देखेका थिए ।

छोरीको यस्तो अवस्था देखेपछि परिवारका सदस्यले त्यसवारेमा सोधिखोजी गर्लान् भन्ने गाउँलेलाई लागेको थियो । तर परिवारका सदस्यले सोध्दा उनले उल्टै वि’वा’द गरिन् । घरमा वि’वा’द भएको दुई दिन पछि उनको श’रिर फरक देखिएको थियो । सु’त्के’री भएको जस्तो श’रि’र देखेपछि गाउँलेले फेरी शं’का गरे । यिनले शिशु ज’न्माएर के गरिन् होला ? भन्ने सोच्दै थिए । त्यसको दुई दिन पछि गाउँको कुकुरले शिशुको श’व खाँ’दै गाउँमै ल्यायो । त्यस पछि घ’ट’नाको र’हस्य खुलेको हो । भिडियो हेरौ

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.