Connect with us

विदेश हिंडेका श्रीमानले श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे अनि चाले कसैले नसोचेको कदम

यो घटना दाङ तुलसीपुरको हो । एक जना पुरुष श्रीमती र छोरीलाई बिचल्ली पारेर हराए । अर्की महिला लिएर हिडेपछि घरमा श्रीमती र सानी छोरीको बिचल्ली भएको छ । २३ वर्षको सानै उमेरमा सानो छोरीको जिम्मेवारी कसरी लिने भन्ने समस्या पनि उनको अगाडी छ । उनका श्रीमान गंगाराम केसी अहिले भारतमा रहेको खुलेको छ । पाँच वर्ष सम्म उनले श्रीमती र छोरीको खोजी गरेनन् । तर श्रीमती मिना केसी मिडियामा आएपछि गंगाराम पनि टेलिफोन सम्पर्कमा आएका हुन् ।

हिमान्चलको सिम्लामा आफु रहेको उनले बताएका छन् ।फोन सम्पर्कमा आएका गंगारामले उल्टै श्रीमतीलाई नै आरोप लगाएका छन् । श्रीमतीले नै आफुलाई धोका दिएर अरु कुनै ब्यक्तिसंग नजिकिएको थाहा पाएपछि यस्तो निर्णय लिएको बताएका छन् । आफु वैदेशिक रोजगारीका लागि वाहिर (साउदी अरव) गएर आए पछि आफुले त्यस्तो धोका पाएको भनाई छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other2 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other4 weeks ago

प्युठानमा अविवाहित युवतीले अनैतिक सम्बन्ध बाट बच्चा जन्माएर फालिन कुकुरले लुछि लुछि खायो (भिडियो सहित)

news2 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other2 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.