Connect with us

२ वर्षे यति राम्री छोरीलाई श्रीमती घर नआएको झोकमा आफ्नै बुवाले के गरे यस्तो ? अर्घाखाँचीमा हेर्नुहोस सहित

शितगंगा नगरपालिका–२ झिर्राका २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीया छोरी सृष्टिको ज्यान लिएका छन्।सन्तोषले सृष्टिको घाँ टीमा डो ‘रीले मंगलबार दिउँसो ज्यान लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताए। छोरीको ज्यान लिएपछि उनी आफैँ इलाका प्रहरी कार्यालय ठाडामा पुगेका थिए।

सन्तोषसँग झ ग’डा भएपछि उनकी श्रीमती ६ महिनाअघि कपिलवस्तुको बुड्डीमा रहेको माइती गएकी थिइन्। करिब दुई महिनाअघि श्रीमती लिन ससुराल पुगेका सन्तोष छोरीलाई मात्र लिएर घर फर्किएका थिए। श्रीमती घर नआएपछि घिमिरेले छोरीले दुःख पाउने देखेर ज्यान लिएर आफू जेल बस्ने योजना बनाएको प्रहरी सामु बताएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ। भिडियो

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.