Connect with us

लोक गायिका रिना केसीलाइ श्रीमानबाट कुकुरलाई झैँ ब्यबाहार भएर ठुलै धोका भयो,घर चलाउन नै दुख भयो (भिडियो सहित)

परिवार र समाजमा अहिले पनि महिलालाई दोस्रो दर्जाको रुपमा लिइन्छ । सर्वसाधारण मात्र होइन समाजमा नाम कमाएका महिलाहरुले पनि यस्तो समस्या भोगेका छन् । यस्तै समस्यामा परेकी गायीका रिना केसीले आफु माथि परेको पी डा सार्वजनिक गरेकी छन् । आफु गायीका भएकै कारण श्रीमानले आफुलाई नकारात्मक सोच राख्ने र समाजमा त्यसले आफुलाई नराम्रो प्रभाव पारेको बताएकी छन् ।

उनले कोठा भाडामा बस्दा अरुले नै थाहा पाउने गरी आफुलाई नराम्रो ब्यवहार गर्ने गरेको उनको बताएकी छन् । उनले श्रीमानले दिएको पी डा सम्झदा आँशु झारिन् । श्रीमानले सहयोग र साथ नदिएका कारण उनले छोराछोरीको सामान्य आवश्यकता पनि पुरा गर्न नपाएको पल पनि सम्झिइन् । संगै बसेर छोराछोरीको भविष्य पनि विग्रने र आफुले पनि कहिल्यै सुख नपाएका कारण अलग बस्ने निर्णय गरेको उनले बताएकी छन् । भिडियो

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other3 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other5 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

news3 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.