Connect with us

पापीले भगायो मेरी छोरीलाई अनि मर्न बाध्य बनायो, न्याय कहाँ छ ? आमाले रुदै डाको छोडिन (भिडियो)

दुई महिना अघि मा १६ वर्षको उमेरमै विवाह गरेकी एक किशोरीको र’हस्यमय निधन भएको छ । झापाकी स्थानिय निमा लिम्बुको १६ वर्षकै उमेरमा र’हस्यमय निधन भएको हो ।उनले देह त्याुग गरेको श्रीमानका परिवारका सदस्यले बताएका छन् । घटना हुँदा आफुहरुले थाहा नपाएको परिवारका सदस्यले बताएका छन् । वर्षात लिम्बु ९श्रीमान० र सासुले किन यस्तो निर्णय गरिन् भन्ने आफुहरुलाई थाहा नभएको बताएका छन् ।

तर निमाका परिवारका सदस्यले भने घटना र’हस्यमय भएको बताएका छन् । घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग उनीहरुको छ । निमाको दिदीले हुँदै भनिन्, उसले देह त्याुग गरेको भएपनि त्यसको के कारण थियो भन्ने कुराको खुलासा हुनुपर्छ । आफ्नो जिवन नै त्याुग गर्ने निर्णय त उसले त्यसै गरीन होला ।निमा कात्तिक ३० गते उनी घरवाट निस्केकी थिइन् । तर उनी कहाँ छन् भन्ने कुरा परिवारले जानकारी पाएका थिएनन् । केही दिन पछि उनीहरुले वर्षात लिम्बुसंग रहेको जानकारी पाएको बताएका छन् । भिडियो

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.