छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएर मोडल समेत बनेका अर्जुन बिक पक्राउ पर्नुको कारण युवतिलाई यस्तो (भिडियो सहित)
छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि भाइरल बनेका अर्जुन बिक प,क्राउ परेका छन् । उनलाई ज,बरजस्ती क,रणी, अप,हरण र शरीर ब,न्धकका अभि,योगमा प,क्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदा,लतले प,क्राउ पु,र्जी जारी गरेपछि गत ८ गते अर्जुनलाई काठमाडौंबाट प,क्राउ गरेर कैलाली लगिएको हो ।
अर्जुन वि,रुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अभि,योग दर्ता भएको थियो । १३ वर्षीया बालिकालाई अप,हरण गरी शरिर ब,न्धक बनाई अर्जुनले २०७३ जेठ ३० गते काठमाडौं महानगरपालिका १० देवीनगरस्थित कोठामा ड,र, धा,क, ध,म्की दिई जब,रजस्ती क,रणी गरेको आ,रोप लगाइएको छ । उनी उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । भिडियो हेरौ
