Connect with us

हरवाचरवाका अध्यक्षमा पुनः मण्डल निर्वाचित

लहान, १२ माघ : राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको अध्यक्ष पदमा दशलाल मण्डल पुनः निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा श्रीप्रसाद सदा, महासचिवमा लागेन्द्र सदा, सहसचिवमा रामदयाल सदा र कोषाध्यक्षमा राजवतीदेवी मण्डललाई चयन हुनुभएको छ । सदस्यमा आशा खातुन, गीतादेवी सदा, आशादेवी पासवान, सुमित्रादेवी खंग र सुनितादेवी सदा निर्वाचित हुुनुभएको छ ।

लहानमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले राष्ट्रिय सम्मेलनले ११ बुँदे घोषणापत्र समेत जारी गरेको छ । हरवाचरवाका नाममा रहेको अनुचित ऋण खारेजीसहित औपचारिक मुक्तिको घोषणा गर्न, स्थानीय तहको नेतृत्वमा सामाजिक सङ्घसंस्थासँगको सहकार्यमा हरवाचरवाको स्पष्ट तथ्याङ्क सङ्कलन गर्न, प्रमाणीकरण र परिचयपत्र वितरण गर्न, सरकारद्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भइसकेको सन्दर्भमा हरवाचरवालाई विशेष सवालका रुपमा प्राथमिकतामा राख्दै जिल्लास्तरीय आयोग तथा सहजीकरण समूहमा हरवा चरवाको अनिवार्य सहभागिता सुनिश्चित गर्न माग गरेको छ ।

जमिन उपलब्ध गराउने व्यवस्था गर्न, हरवाचरवामाथि हुँदै आएको ऐतिहासिक उत्पीडनको क्षतिपूर्तिस्वरुप हरवाचरवा परिवारले स्वतन्त्रतापूर्वक सम्मानजनक जिउनसक्ने गरी पुनःस्थापनाको एकीकृत प्याकेज निर्माण गर्दा काम, ज्याला, समानता, स्वतन्त्रतासहित शिक्षा, स्वास्थ्य, दिगो जीविकोपार्जन र रोजगारीको सुनिश्चितता गर्न र हरवाचरवाको पुनःस्थापनाको प्याकेजसहित पर्याप्त भूमिको व्यवस्था गर्नलगायतका समेत माग गरेको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Other2 weeks ago

भागरथीलाई यौनसम्पर्क गर्न पाइन्ट खोल्दा ब्लड देखे अनि गरिन दिनेशको भनाइ,अझ रहस्य मय बन्दै (भिडियो सहित)

Other3 weeks ago

खुल्यो भागरथीको ह-त्या कस्ले गरेको,दिनेशले पहिला बला-त्कार गरी ह-त्या गरेको कबुक गरे,को हुन त दिनेश ? (भिडियो सहित)

Other5 days ago

भर्खरै विहे गरेको श्रीमानको दुर्घटनामा निधन हुँदा श्रीमतीले शवलाई अंगालो हालेर रोएको देखेर को नरोला ?(भिडियो सहित)

news3 weeks ago

पक्राउ परेका १६ बर्षीय दिनेशको यस्तो बयान: भागीरथीले आफु बाँच्नलाई निकै कोसिस गरि तर मैले सिध्याईदिए (भिडियो हेर्नुहोस)

Other3 weeks ago

खुल्यो नयाँ रहस्य,प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए (भिडियो सहित)

Copyright © 2017 ostake.