Connect with us

पुण्य गौतमको साथी क ख पनि जान्दैनन तर २ वटा किताब आफैले लेखेर निकाले,सबलाई चकित पारे (भिडियो सहित)

सानैदेखि राजनीतिमा होमिएका त्यागी ब्यक्ति हुन् पुण्य गौतम । बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् । जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन् ।

जोशिलो भाषणकला भएका उनले आफुमाथी ब,ज्रपात भएपनि नआ,त्तिइ भोलिका दिनहरुमा पनि देश र जनताको पक्षमा काम गरिरहने बताएका छन् । त्यसो त दु,ख र पि,डा चूपचाप हलाहल वि,ष नि,लेजस्तै पचा,उने मेरो स्वभाव हो । मेरो जीवनमा मैले सुखको दिन अत्यन्तै क,म देखेको छु । सानैमा राजनीतिमा हेलिएको मलाई ममतामयी आमाले टु,हुरो बनाएर गएपछी मेरो भा,ग्य नै फु,टेजस्तो भयो । भिडियो सहित

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.