Connect with us

श्रीमतीलाई आफ्नै साथीसँग लजमा यस्तो अवस्थामा भटे,साथिले दुइ दिन राखेर फर्काइ दियो (भिडियो हेर्नुहोस)

सामाजिक सञ्जाल युटयुवमा आजभोली पारिवारिक विषय धेरै आउने गरेका छन् । परिवारमा भएका विवादका कुराहरु सुनाउन पनि युट्युवर खोज्ने परम्पराले पारिवारिक कुराहरु सामाजिक सञ्जालमा धेरै आउन थालेका छन् ।आफुले माया गरेर विवाह गरेकी श्रीमती आफ्नै साथीले लिएर गएको भन्दै एक युवक रुँदै मिडियामा आएका छन् । उनीहरुका छोराछोरी पनि छन् ।

उनी युट्युवर मार्फत आफ्नो श्रीमतीलाई एक पटक आफ्ना लागि सम्पर्कमा आउन र उनको जे चाहना छ त्यो सुनाएर जान सन्देश दिएका छन् । सुभाष दर्जी नाम गरेका पुरुषले आफ्नो श्रीमती एक महिना देखि हराएको र खोजीमा सहयोग गरिदिनु भनेर आग्रह गरेका छन् । उनी झापा बाह्रदशीका उनी अहिले श्रीमती खोज्दै ससुराली पुगेका छन् । श्रीमती देवी दर्जी सम्पर्क विहिन भएको भन्दै उनी खोज्दै हिडेका छन् । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news3 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other2 weeks ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.