Connect with us

आफ्नै श्रीमानलाई फोन गर्दा तपाईँले खोजेको मान्छे म हैन भनेर फोन काटिदिन्छन्, सरकारी डाक्टरसंग लभ गरेर बिहे गर्दा यस्तो भयो (भिडियोसहित)

बाग्लङ्गकी लीला परियार । जो यतिबेला एउटी आफ्नै श्रीमानबाट पिडित भएर न्यायकोलागी न्यायलयको ढोका कसरी घचघच्याउने भन्दै भौतारि रहेकी छन् । आफ्नै गाउँमा डाक्टरको रुपमा गएका लीलाका श्रीमान बलिरामले लीलालाई आफुले मन पराउने कुरा बताए । उमेर परिपक्क नभएपनि लीलाले बलीराम सामू जातको कुराले उनीसंग बिहे गर्न नसक्ने बताईन् । तर डाक्टर भनेर गाउँमा चिनिएका अहेव बलिरामले जातको लीलाले गरेको जातको कुरालाई स्वीकार गरेनन् ।

अन्ततः उनले लीलालाई फकाएरै अनि मनाएरै लीलाको मन जीतेर नै छाडे । बलिरामको माया र सम्मानलाई मध्यनजर गर्दै लिलाले पनि सबै सामाजिक बन्धनहरु तोड्दै बलिरामसंग बिहे गरिन् । बिहे गरको १ वर्ष निकै खुशी खुशी बित्यो लिला र बलिरामको वैबाहिक जिन्दगी । तर जब जागिरको शिलशिलामा बाग्लुङ्गबाट सिन्धुली सरुवा भएर बलिराम आए त्यसपछि शुरु भयो लिलाको जीवनमा औंशीको बालो रात । हाँसी खुशी बिदा भएर आफ्नो श्रीमती र छोराबाट छुट्टीएका बलिराम आखिरमा किन एकाए परिवर्तन भए त भन्ने कुरा वि.सं. २०६० सालदेखि लिलाले थाहा पाउन सकेकी छैनन् । भिडियो

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.