Connect with us

पटक पटक प्रेममा असफल भएका नायिकाहरु,एउटाको प्रेम हुँदा अर्को सँग पनि सम्बन्ध (भिडियो हेर्नुहोस )

चलचित्र क्षेत्रमा धेरै यस्ता नायिकाहरु छन्,जसले रिल लाइफमा मात्र नभएर रियल लाइफमै चलचित्रकर्मीलाई आफ्नो जोडी बनाएका छन् तर केहि नायिका प्रेममा असफल छन त्यो पनि पटक पटक अनि पहिलो प्रेम बिर्सन सकेका पनि छैनन अनी पहिलो प्रेमलाई सबैले स्मणीय प्रेम भन्ने गरेका छन् । प्रेमको फिलिङ पहिलो पटक अनुभूत गरिने भएकाले कहिल्यै भुल्न नसकिने हुन्छ । जसरी सुरुवातमा पढेको क, ख, ग, घ र ए, बी, सी, डी अनि परिवारमा पहिले सिकेको संस्कार बिर्सन मिल्दैन, त्यसरी नै पहिलो प्रेम पनि बिर्सन सकिँदैन ।

धेरै जसाे फष्ट लभ सफल हुदैँन् । तर, कसैकसैकाे पहिलो प्रेम सुखद् रहेको पाइन्छ । नेपाली फिल्मी क्षेत्रमा पनि त्यस्ताे देखिएकाे छ । नेपाली केहि यस्ता हिरोइनहरु छन्, जसले पहिलो प्रेम र त्यसपछिका प्रेममा असफल प्राप्त गरे । हामिले आज यस्तै प्रेम मा असफल भएका केहि नायिका को बारेमा बताउदै छौ । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.