Connect with us

घरमा उ एक्लै रहेछ म भित्र गए अनि पछाडी बाट उसले समात्यो अनि यस्तो यस्तो गर्‍यो (भिडियो)

मंसिर १७ को साँझ किशोरी घरमा एक्लै थिइन् । दुई बहिनी बाहिर कतै गएका थिए । आमा घरमा मोबाइल छाडेर घाँस काट्न गएकी थिइन् । छिमेकीकोफोन आयो । औषधि लैजान बोलाएपछि उनी छिमेकी धर्मेन्द्र चन्दको घर गइन् । गाडीचालक भएकाले धर्मेन्द्रसँग उनकी आमाले औषधि मगाएकी थिइन् ।

उनलाई धर्मेन्द्रले ‘औषधि कोठाभित्र छ लिएर जाऊ’ भनेपछि भित्र पसिन् । त्यही मौकामा आफूलाई बलात्कार गरेको पीडितको भनाइ छ । ‘घरमा त्यो एक्लै रहेछ । मलाई समातेर बलात्कार गर्‍यो,’ उनले भनिन्, ‘एकपटक त कराएँ पनि, पछि मुख थुनिदियो ।’ घरमा गएर भनिदिन्छु भन्दा मार्ने धम्की दिएकाले उनी डराइन् । त्यसपछि पनि आमाको मोबाइलमा फोन गरेर धर्मेन्द्रले मार्ने धम्की दिने गरेका थिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.