Connect with us

अनिशाको झुटको पर्दाफास विवाहाको फोटो बाहिरियो,आमाले रुँदै भनिन् सबै वास्तविक कुरा (भिडियो सहित)

अनिशा र कञ्चनको प्रेम, विबाह र सम्बन्ध विच्छेद अनि चिन्दिन भन्ने कुराहरुले यतिबेला सामाजिक सञ्जाल निकै नै तातेको छ । अनिशाले कञ्चनसंग चितवनबाट काठमाण्डौ आएर सुटुक्कै विबाह गरिन् । तर विबाह गरेको तीन दिनपछि अनिशाको माईतिले उनलाई कञ्चनबाट छु’टाएपछि श्रीमती अनिशालाई लिन गएका कञ्चनलाई उनले नै चि’न्दिन भनिदिएपछि कञ्चनले सहन नसकेर वि’ष स’मेत पि’ए । अहिले उनी अस्पतालको बेडमा जीवन र मृत्युको बीचमा छन् ।

मायाले जीवन दिन्छ र मायाले नै जीवन पनि लिन्छ भन्ने भनाई यहाँ कञ्चनको जीवनमा लागू भईदिएको छ । कमलो मन भएका कञ्चनले अनिशालाई धेरै नै माया गरेका रहेछन् । उनले यो कुरा अनिशाले आफुलाई चिन्दिन भनिदिएपछि आफ्ना आमाबुवा र सबै आफन्तहरुलाई अनिशालाई कसैले पनि केही गा’ली न’गर्नु भन्दै आफुले संसार छोड्ने निर्णय गरेर पि’एको वि’षले नै बताउँछ । मायामा धो’का त सबैलाई हुन्छ । तर धोका भयो भन्दैमा जीवनको अन्त्य उसैलाई सम्झंदै कसैले पनि गर्दैन । भिडियो

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.