के श्रीमती ले नै श्रीमानको ज्यान लिएर आफुले पनि देहत्याग गरेकी हुन त खुल्यो यस्तो रहस्य (भिडियो हेर्नुहोस)
अमेरिकामा बस्ने उमेश केसी छुट्टी मनाउन दसैंअघि काठमाडौं आएका थिए। उनी आइटी इन्जिनियर हुन्। उनका दाइ हिमेश केसीका अनुसार उनी नेपालीहरूले खोलेको सामाजिक सञ्जाल सगुनका लगानीकर्ता पनि थिए। ललितपुर घर भएका ३४ वर्षीय उमेशले काठमाडौं फर्किएपछि टोखा नगरपालिका-३ ग्रान्डी भिलाको एक घर भाडामा लिए।त्यहाँ उनी श्रीमती सुदीक्षा गिरीसँग बस्थे। २९ वर्षीया सुदीक्षाको माइती घर सुर्खेत हो। उमेश र सुदीक्षाको सन् २०१४ मा प्रेमविवाह भएको थियो।केही महिना नेपाल बसेका उमेशको केही दिनमै अमेरिका फर्किने योजना थियो।
गत शुक्रबार सुदीक्षाकी दिदी शर्मिलाले उनलाई फोन र मेसेज गरेकी थिइन्। सुदीक्षाले त्यसको जवाफ फर्काएकी थिइनन्। सधैं फोन उठाउने बहिनीले पटक-पटक गर्दा पनि फोन नउठाएपछि उनी घरमै पुगिन्। घर पुगेर बोलाउँदा पनि उमेश र सुदीक्षाले ढोका खोलेनन्। न त फोन नै उठाए। घन्टौंसम्म पनि देखा नपरेपछि उनले पछाडि पट्टीको ढोका ज’ब’र’ज’स्ती’ ‘ता’निन्। ढोकामा भित्रबाट ल’क लगाइएको थियो । भिडियो हेर्नुहोस
