Connect with us

घरैमा केटा ल्याएर राख्थिन् शुष्मा,केटा सँग सुतेको कोठामा छोरी आइपुग्दा यस्तो गर्थिन (भिडियो सहित )

सुस्मा नाम गरेकी एक महिला विबाहीत हुनुका साथै एउटी छोरीको आमा पनि हुन् । सुस्माको ८ वर्षकी छोरी पनि छन् । एउटी बच्चाकी आमा उनी छिमेकीलाई केही दिन माईत बसेर आउँछु भन्दै गएकी उनी अहिलेसम्म घरमा फर्किएकी छैनन् । सुस्मा घर नफर्किएको भन्दै छिमेकीले सोशल मिडियालाई बताए वास्तविकता । छिमेकीसंगै सुस्माको बारेमा उनकै जेठानीले पनि खोलिदिईन् सबै वास्तविकता ।

जेठानीको भनाईमा सुस्मालाई फोन आएको आऐ हुन्थ्यो । तर उनले फोलाई साईलेन्ट मोडमा राख्ने गर्दिन् । जेठानी भन्छिन्,‘हामी देउरानी जेठानी मिल्थेउँ । आफ्ना कुराहरु पनि एकअर्कासंग साँट्ने गथ्यौं । तर उनले यस्तो कुरा कहिल्यै भनिन् । संगै बसेर कुरा गर्दा फोन त निकै नै आउँथ्यो । तर उनले उठाउँदैनथिन् । जहिले साईलेन्टमै हुन्थ्यो उनको फोन । उठाउन भन्दा कहिले देवरको भन्थिन् त कहिले उनकै बुढाको भनेर टारिदिन्थिन् । मेरो छेउमा कहिल्यै फोन उठाईनन् ।’ भिडियो सहित

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.