Connect with us

दाजु बहिनिको अनैतिक सम्बन्धले दाइले लिए आफ्नै बहिनिको ज्यान,बहिनिले विवाह गरेन पछी दाइले देख्न सकेनन (भिडियो)

खोटांगको दिक्तेलरुपाकोट मजुवागढी नगरपालीकाको वडा नं. ९ को निर्मलीडाडाँमा एउटा डरलाग्दो र कल्पनासम्म गर्न नसकिने घटना घटेको थियो । त्यो घटना थियो आफ्नै दाईले आफ्नी बहीनीको ज्यान लिएको भन्ने । दाईले आफ्नै बहीनीको ज्यान किन लिए त भन्ने विषय बुझ्दै जाँदा मृतक बहीनीले दाईले रोजेको केटासंग बिहे नगरीकन आफ्नो राजाईको केटासंग बिहे गरिन् त्यो पनि अन्तरजातिय बिहे गरेको भन्ने कारण बाहिरिएको थियो ।

उक्त समाचार सार्वजनिक हुँदा करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेको तीन दिनपछि सोमबार दाजुु सञ्जीवले बहिनी सकुुन्तलाको घरैबाट उनलाई जङ्गलमा लगेर ज्यान लिएको खुल्न आएको हो । भिडियो

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.