Connect with us

श्रीमतीलाई श्रीमानले आखै अगाडी हात बाधेर तेल तताएर टाउको बाट यस्तो गरे पछी श्रीमतिको यस्तो हाल (भिडियो हेर्नुहोस)

श्रीमान र श्रीमती बीच झगडा भएन भने त्यो सम्बन्ध के सम्बन्ध ? तर यसको अर्थ बलियो श्रीमानले कमजोर श्रीमतिलाई हाथ बाधेर तेल तताएर टाउको बाट खनाउनु होइन । मानवता हराउँदै गएको कुरा गरिरहंदा धादिंगमा आफ्नै श्रीमतीलाई हातखुट्टा बाँधेर यस्तै गरेका छन श्रीमान र सासुले । के हिजोआज हाम्रो समाजमा मानवता हराएकै हो त ?

धादिंगको निलगण्डक नगरपालिका को ११ मा २० वर्षिय पुजा परियारलाई उनकै श्रीमानले सामान्य कुरामै यस्तो सम्म गरेका हुन । पुजाले आफ्नो स्वास्थ्यको बारेमा अस्पतालसम्म बुुझ्न आएका वडाध्यक्षलाई रुँदै सासुले पनि श्रीमानलाई साथ दिएको बताईन् । उहाँले छोरालाई रोक्नु भएन । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.