Connect with us

पाकिस्तानमा ४.८ म्याग्नीच्यूडको भूकम्प

इस्लामाबाद, १० कात्तिक : पाकिस्तानमा सोमबार बिहानै ४.८ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट कुनै जनधनको क्षति भएको खबर प्राप्त भइसकेको छैन । (रासस–एएनआई)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.