Connect with us

पूर्वराजा ज्ञानेन्द्रको प्रश्नै प्रश्न ओलि सरकारलाई हेर्नुहोस बालवटारमा यस्तो भयो (भिडियो )

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महा’मारी कारण जनताले भोग्नु ‘परेको समस्या स’माधान गर्न आग्रह गरेका छन् । शाहले बुधबार सन्देश जारी गर्दै कोरोनाबाट मृ’त्यु भएकाहरुप्रति श्र’द्धा व्यक्त गरेका छन् भने सं’क्रमितको स्वास्थ्य लाभको कामना गरेका छन् । अहिले चु’नौतीसँग अ’वसर पनि आएको भन्दै उनले विभिन्न का’रणले स्वदेश फर्किएकाहरुलाई देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् ।सन्देशमा उनले थुप्रै प्रश्न उठाएका छन् ।

उनले भनेका छन्, हाम्रो देश’भक्ति, स्वा’धीन स्थिति एवं स्वा’भिमानमाथि बारबार किन प्रश्न, सन्देह र वि’वाद वि’ग्रह उत्पन्न हुन्छ ? जनताको सु’रक्षा, स्वास्थ्य र जि’विकाका विषयमा किन अल’मल, अ’सन्तोष र आ’क्रोश उठिरहन्छ ? रोगको महा’मारी, राष्ट्रियताको सं’कट, सीमा स’मस्या, राष्ट्रहित वि’रुद्धका सन्धि संझौता तथा ह”त्या, हिं’सा र आत्म’हत्या जस्ता जल्दा बल्दा र दु’खद विषय सन्दर्भमा पनि किन सधैंभरि वि’वाद आइरहन्छ ? बाकी भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.