Connect with us

लागुऔषधसहित तीन पक्राउ

अत्तरिया, २५ जेठ  :कैलालीमा सशस्त्र प्रहरीले शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१० बाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ बस्ने २३ वर्षीय राजेन्द्र भाट, वडा नं १० बस्ने १८ वर्षीय बल राना र सोही वडा बस्ने २४ वर्षीय गौरव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक हिक्मत थापाले बताउनुभयो ।

सुपप्रप०१–००८प ५४८७ नंको मोटरसाइकलमा सवार उनीहरुलाई धनगढी उपमहानगरपालिका–१० स्थित जुगेडाबाट ११ दशमलव ७०० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको र तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Climate2 weeks ago

सुस्मिताको ज्यान लिने ससुरा र नन्द र आमाजु सार्वजनीक,सुन्दा आङ नै सिरिङ्ग हुन्छ कसरी सास गयो होला (भिडियो)

Other2 weeks ago

२८ वर्षीया युवतीले १३० पुरुषसँग शररिरिक सम्बन्ध राखेपछि कस्तो भयो होला ? उनको अनुभव यस्तो (भिडियो हेर्नुहोस्)

Entertainment2 weeks ago

छोरी भनिभनि आफूमाथि भुवनले यौन दुर्व्यवहार गरेकै हो,गलत नियतले छोएको पनि हो साम्राज्ञीको आरोप (भिडियो हेर्नुहोस)

Other4 weeks ago

सलमानलाई लाग्यो यस्तो आ,रोप,सुशान्तले यस्तो गर्नुमा सलमानको हाथ,एकपछी अर्को पोल खोलिदै (भिडियो हेर्नुहोस )

Other4 weeks ago

नवराज बिककी प्रेमिका भनिएकी युवतिले दिइन यस्तो बयान्,कसरी यस्तो भयो सुन्ने सब चकित (भिडियो हेर्नुहोस )

Copyright © 2017 ostake.