Connect with us

त्यसपछि मेरा लागि भ्यालेन्टाइन डे कहिल्यै आएन,मेरो पहिलो र अन्तिम माया श्री हजुर नै हो(भिडियो हेर्नुहोस)

सानो उमेरमा ठूलो चोट भोगेकी अभिनेत्री श्वेता खड्का नारीलाई परिभाषित यसरी गर्छिन्- ‘महिला धर्ती हो । तर, मुटु उनीहरुकै कमजोर हुन्छ । तर, सहने शक्ति उनीहरुमै बढी हुन्छ ।’यो परिभाषा एउटी नारी, एउटी अभिनेत्री, एउटी व्यवसायी, एउटी एकल महिलाले दिँदैछे । अझ, एक महिना नपुग्दै पति वियो,गले थलि,एकी युवतीले दिँदैछे जीवनको यो परिभाषा । यो परिभाषा श्वेताले आफ्नै जीवनको रङलाई निचोरेर निर्माण गरेजस्तो लाग्छ ।

आँखामा आँखा जुधाएर कसैलाई पति वियो,गको कथा सुनाउने हिम्मत जुटाउनका लागि श्वेताले कति सह,नुपर्‍यो होला ? कति रु,नु पर्‍यो होला ? तर, आँशु ग्रन्थीले उत्पादन गर्न छाड्दैन ।लयमा फर्कंदै गरेकी श्वेताले आँखा भरिलो बनाएर भन्छिन्, ‘त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । देख्नेहरुलाई त सामान्य लाग्न सक्छ ।’ श्वेताको भारिलो आँखाले पनि भन्छ, ‘व्यथा भनी साध्य छैनन् ।’विवाहपछि शुरु हुन्छ, श्वेताको दुखा,न्त । मानौँ, श्वेतालाई दुखाउनकै लागि विवाह शब्दको अविष्कार भएको हो । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.