Connect with us

आमा बि,तेपछि बिष्णुमाया यसरि रो,ईन”आमाले नानु म देखि टाढा न,जा ल भन्नु भएको थियो(भिडियो हेर्नुहोस)

बुवा र आमा दुवै जनालाई घाँटीको क्या,न्सर भएपछी रु,दै भिड्यो लाइभ गरेकी बिष्णु माया लोकी आमाको नि’धन भएको छ ।कम,जोर आर्थिक अबस्था भएकी उनको आमा बाबाको उपचार गर्न आर्थिक अ’भाब भए पछी रुदै भिडियो लाइभ गरेकी थिइन । उनको उपचार कै क्रममा नि’धन भएको हो । बिष्णुको भिडियो हेरेर सामाजिक अभियन्ताहरु आर्थिक संकलनमा जुटिरहेका थिए भने केहिले आर्थिक सहयोग समेत गरेका थिए ।आमालाइ गुमाएकी बिष्णु भाब,विवल बनेकी छन् ।

आमालाई गु’माएकी बिष्णु माया रुदै भन्छिन आमाले मलाई नानु म देखि टाढा नजा ल भन्नु भएको थियो तर मलाई नै छोडेर जानु भयो ।आमाले मलाई धेरै माया गर्नु हुन्थ्यो अव मलाई कसले माया गर्छ आखा भरि आशु पार्दै विष्णुले भनिन । सहयोग लिएर अस्पताल पुगेका भाग्य न्यौपानेका अनुसार बिष्णु मायाकी आमाको उपचारकै क्रममा नि’धन भएको हो । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.