Connect with us

विकासका कार्य अगाडि बढाउन कटिबद्ध छु : मन्त्री मगर

कञ्चनपुर, १ मङ्सिर  : खानेपानीमन्त्री बीना मगरले जिल्लाको विकासका लागि कटिबद्ध रहेको बताउनुभएको छ । पुनर्वास नगरपालिकास्थित लोकतान्त्रिक मार्गको आज अनुगमन गर्दै उहाँले चाँडै सो मार्ग कालोपत्र गरिने उल्लेख गर्नुभयो । “दोदा नदीको पुल साँघुरो भएकाले त्यसको स्थानमा अर्को पुल निर्माण गर्छौँ”, मन्त्री मगरले भन्नुभयो, “तत्काल काम अगाडि बढाउँछु ।” हुलाकी मार्गको कार्य दु्रत गतिमा अगाडि बढाउनका लागि भौतिक मन्त्रालयसँग छलफल भइसकेको उहाँले बताउनुभयो ।

लोकतान्त्रिक मार्गले पुनर्वास नगरपालिका–७, ८ र ९ सँगै प्रदेश राजधानी धनगढीसँग जोड्नेछ । दोदा पुलदेखि पुनर्वास–७ सम्म करीब चार किलोमिटर लामो सडक हाल साँघुरो र कच्ची छ । सडक डिभिजन कार्यालयका इञ्जिनीयर अर्जुनकुमार बमले पुनर्वास नगरपालिकाले लोकतान्त्रिक मार्गका लागि डिपिआर तयार गरेको भए पनि त्यो वर्तमानमा काम नलाग्ने भएकाले अर्को डिपिआर तयार पार्नुपर्ने बताउनुभयो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Entertainment3 hours ago

प्रियंकाले टिक्छ लाई च बाट आउने शब्द भनिन अञ्जलीले फेसबुक स्टाट्स बुझिनन,ट्रोलको शिकार भएका नायिकाहरु (भिडियो हेर्नुहोस)

Entertainment8 hours ago

नाम होस गुमनाम नहोस्,चर्चाको भोक कती सम्म,मिडियामा छाउन यस्तो सम्म हुन्छ नाटक (भिडियो हेर्नुहोस)

Other9 hours ago

भुवनको एउटा ‘स्टाटस’ले निम्त्याएको विवाद,एक निर्देशक युवराज लामाले भुवनको समर्थनमा भने ‘हिरोइन भएर यति त सहनुपर्छ'(भिडियो हेर्नुहोस)

Other10 hours ago

युवराज लामाले”हिरोइन भएपछि यति त सहनुपर्छ”भनेपछी स्वस्तिमाले दिइन मुख भरिको जवाफ (भिडियो हेर्नुहोस)

Entertainment1 day ago

पुजाले आफ्नै कमाईले काठमाडौंमा घर ठड्याउँदै,कुन चलचित्र बाट कती कमाइन पुजाले नालिबेली (भिडियो हेर्नुहोस)

Other4 weeks ago

लामो समय सम्म सँगै बसेकी प्रेमिका अंकिताले जव सुशान्तको दु:खद खबर थाहा पाइन् तब…(भिडियो हेर्नुहोस)

Other4 weeks ago

सुशान्त सिंह राजपुतले देहत्याग गर्नु अघी बितिसकेकी आफ्नि आमालाई सम्झेर यस्तो पोस्ट गरेका थिए (भिडियो हेर्नुहोस)

Other4 weeks ago

कैलालीमा क्वारेन्टाइनमै भयो सामुहिक नराम्रो,सन्चोछैन दाइ छोड्दिनुस भन्दा पनि छोडेनन् मलाई लुटे (भिडियो हेर्नुहोस्)

Climate2 weeks ago

सुस्मिताको ज्यान लिने ससुरा र नन्द र आमाजु सार्वजनीक,सुन्दा आङ नै सिरिङ्ग हुन्छ कसरी सास गयो होला (भिडियो)

Other1 week ago

२८ वर्षीया युवतीले १३० पुरुषसँग शररिरिक सम्बन्ध राखेपछि कस्तो भयो होला ? उनको अनुभव यस्तो (भिडियो हेर्नुहोस्)

Copyright © 2017 ostake.