Connect with us

प्रेस चौतारीद्वारा समवेदना

काठमाडौँ, १ जेठ : प्रेस चौतारी नेपालले सो सङ्गठनका केन्द्रीय सचिव तथा राष्ट्रिय समाचार समिति ९रासस० का लुम्बिनी प्रदेश कार्यालय प्रमुख भरत केसीकी आमा शान्ता केसीका निधनमा शोक व्यक्त गरेको छ । चौतारीका कार्यवाहक महासचिव हीरामान लामाले आज जारी गरेको विज्ञप्तिमा दिवंगत आमाप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ । केसीकी आमाको शुक्रबार बर्दियामा ७९ वर्षका उमेरमा निधन भएको थियो ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.