Connect with us

पसलमा काम गर्न राखेको युवतीलाई सिन्दुर हाले, ४ महिनाकी गर्भवती संगीतालाई के भयो होला ? (भिडियो हेर्नुस्)

बर्दियाकी यि महिला आफ्नो ४ महिनाको गर्भवती रहेकी छोरीलाई ज्वाईले वेपत्ता बनाएपछि रुँदै मिडियाको सहयोग माग्न आएकी छन् । काठमाडौ लोकदोहोरीमा काम गर्ने संगिता सुनारलाई एक जना युवकले एउटा कष्मेटिक पसलमा काम गर म महिनाको ८ हजार रुपैया दिन्छु र दिनको एक सय रुपैया पनि दिन्छु भनेर पसलमा राखे । संगीताको साथी पनि सोही पसलमा काम सुरु गरेकी थिइन् ।

कालिमाटीको राहुल गुप्ताले यस्तो भनेपछि साथीसंग संगीताले पसलमा काम गर्न थालेकी थिइन् । तर साथीलाई एक महिना पछि कामवाट निकालिदिए । तर संगीतालाई भने म तिमीलाई मन पराउँछु विवाह गर्छु भनेर भन्न थाले । संगीताले आमालाई राहुलले म संग विवाह गर्छु भनेको छ भनेर सुनाइन् । तर आमाले अनुमति दिइनन् । तर छोरीले आफै विवाह गरिन् । आमाले फेसवुकमा फोटो देखेर थाहा पाइन् । भिडियो हेर्नुस्

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.