Connect with us

टिकटकमा चर्चित निकिशालाई यस्तो सम्म गरेका रहेछन खुल्यो रहस्य,आखिर समातिए तिनै जना (भिडियो हेर्नुहोस )

मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशा श्रेष्ठ माथि दु,व्र्यवहार गर्ने र भिडियो टिकटकमा ‘अपलोड’ गर्ने तीन जनालाई प्रह,रीले प,क्राउ गरेको छ । निकिशा माथि भक्तपुर नगरपालिका–१ दूधपाटीमा गत मङ्गलबार दु,व्र्यवहार गरी बुधबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेपछि यसको च,र्को वि,रोध भएको थियो । उक्त भिडियोमा देख्न सकिन्छ निकिशा बटोमा उभिइरहदा अचानक आएका युवाको समुहले कस्तो कस्तो ब्यबहार गरेर र निकिशा कती तना,बमा आएर लखेट्न थालिन ।

प्रहरीले टौमढी निवासी १७ वर्षीय विशेष जोशी, अपरान्ह् दूधपाटी बस्ने १७ वर्षीय रितश लाखेलाई तौमढीस्थित आफन्तको घरबाट र १८ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई वडा नं १ भार्वाचोबाट पक्रा,उ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । प्रहरीको अनु,सन्धानमा खत्रीले स्कुटर चलाएको, लाखेले अ,पशब्द बोल्दै भिडियो खिचेको र जोशीले भिडियो अपलोड गरेको खुलेको छ । प्रहरीको साइबर ब्यूरोले यसबारेमा थप अनु,सन्धान गरिरहेको बताइएको छ । निकिशा श्रेष्ठ आज भोली टिकटकमा निकै नै भाइरल छिन । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.