Connect with us

आज नायिका साम्राज्ञीको जन्मदिन्,उनलाई किन राज खलककी हिरोइन भनिन्छ ? (भिडियो हेर्नुहोस)

साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको चर्चित नायिका हुन् । उनले ड्रिम्स बाट डेब्यु गरेकी हुन् । चलचित्रमा उनको अभिनयको राम्रै प्रशंसा गरियो । मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाण्डौमा साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो । उनी अहिले नेपाली चलचित्र जगतमा चर्चाको शिखरमा छिन । उनलाई युवा बर्गले धेरै रुचाएका छन ।

साम्राज्ञीले अहिलेसम्म ड्रिम्स,ए मेरो हजुर २,तिमी सँग,कायरा,रातो टिका निधारमा,मारुनी,इन्टु मिन्टु लण्डनमा मा अभिनय गरेकी छिन उनको पहिलो र दोश्रो चलचित्रले उनलाई सबै माझ राम्ररी चिनायो तर अरु चलचित्र बाट उनलाई खासै फाइदा भएन तर इन्टु मिन्टु लण्डनमा मा उनले गरेको अभीनयको तारिफ भयो । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.