Connect with us

सभामुख सापकोटाबाट प्रा डा श्रेष्ठप्रति श्रद्धाञ्जलि

काठमाडौँ, ३० असोज : सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रियसभाका पूर्वसदस्य एवं प्राज्ञिक व्यक्तित्व प्रा डा राममान श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत तुल्याएको बताउनुभएको छ । सभामुख सापकोटाले दिवङ्गत श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार एवम् आफन्तजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.