Connect with us

श्रीमान बितेको २ महिना नबित्दै संगै काम गर्ने मान्छेले काम बाट हटाउछु भन्दै मेरो शरिरसँग खेल्यो (भिडियो हेर्नुहोस)

एक जना महिला जसले दुई महिना अघि मात्र श्रीमान गुमाइन । उनी छोराछोरीको पेट भर्न र भविष्यका लागि सिमेन्ट उद्योगमा साधारण काम गर्थिन । साना ३ जना नाबालक छोराछोरीलाई पालन पोषण गर्न र पढाउन सिमेन्ट फ्याक्ट्रीमा काम गर्दै आएकी महिलालाई सोही फ्याक्ट्रीमा काम गर्ने अर्का ब्यक्तिले तेही मौकाको फाइदा लिदै उनी सँग यस्तो काम गर्दै आएका थिए ।

आफ्नो गरिबी अवस्थाको फाइदा उठाउँदै पुरुषले आफु सँग यस्तो काम गरेको बताइन् । श्रीमानको बित्नु अघि पनि आफु माथि त्यस्तै गरेको हुँदा सबैलाई त्यसवारे सुनाइन् । तर कसैले पनि उनको कुरा सुनेन । काम छ भनेर बोलाउने, काममा जाँदा तेस्तो गरेर फाइदा उठाउने गरेका त्यो मान्छेले उनले बताइन । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.