Connect with us

लमजुङमा सासुले बुहारीलाई यस्तो के गरिन ? प्रहरिले लग्यो सासुलाई,अनि खुल्यो यस्तो रहस्य (भिडियो हेर्नुहोस )

लमजुङको मध्यनेपाल नगरपालिका– ५ पराजुलीबेसीमा केहि दिन अघि २३ बर्षीया एलिना मगरको ज्यान लिएको आरोपमा प्रहरीले उनैकी सासु मनश्री मगरलाई समातेको गरेको हो । विवरण अनुसार बिहान करिब साढे आठ बजेको समयमा एलिना सलको पासो लगाएको अवस्थामा घरको मथिल्लो तलामा भेटिएकी थिइन् । एलिनाले पासो लगाएको सासु मनश्रीले पहिला देखेकी थिइन्।

घटना आठ बजेको भएपनि प्रहरीलाई ११ बजेतिर मात्र खबर भएकाले हामिलाई आशंका बढाएको एलिनाका बुवा रामबहादुर थापाले बताए । करिब तीन किमीको दुरीमा रहेको इलाका प्रहरी कार्यालय भोर्लेटारमा खबर नगरी जिल्ला प्रहरी कार्यालय लमजुङमा खबर गरिएकाले पनि सासुको माथी हामिलाई शंकाबढेको एलिनाका बुवा रामबहादुरको भनाई छ । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.