Connect with us

गर्भमा ३ महिनाको बच्चा हुँदा एउटी महिलाले म हुँ श्रीमती भन्दै आइन्, अहिले अर्कै विवाह गर्‍यो श्रीमानले भन्दै रुदै यि महिला (भिडियो हेर्नुहोस )

एक पूर्व नेपाली सेनाका जवाफ जसले प्रेम विवाह गरे साथीकी साली सँग । विवाह पछि उनले परिवारकै सल्लाहमा कमाइ थोरै भयो गाह्रो भयो भनेर जागिर छोडेर वैदेशिक रोजगारीका लागि उनी वाहिर गए । पार्वती रावलको माइती सुर्खेत हो उनी विवाह गरेर महादेव खड्कासंग महेन्द्रनगर पुगेकी थिइन् । भिनाजु सेना भएकाले उनी भिनाजुलाई भेट्न जाँदा महादेवले देखेका थिए ।

महादेव ले मन पराएर महादेवले नै पार्वतीका भिनाजुसंग उनका बारेमा सबै बुझेका थिए । आफ्नो वुवाको निधन भएका कारण भिनाजुलाई नै उनले अभिभावकका मानेकी थिइन् । त्यसैले भिनाजुले महादेवले विवाह प्रस्ताव राखेको बताएका थिए र उनले स्विकारेकी थिइन । उनको घरवाटै भब्य विवाह गर्ने तयारी गरेकै बेलामा पार्वती गर्भवती भइन् । बाकी भिडियोमा हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.