Connect with us

मलेसियमामा भएका श्रीमानले गो,प्य भिडियो बनाएर देखाउ भनेपछि,श्रीमति अति भयो भन्दै मिडियामा (भिडियो हेर्नुहोस )

विदेशमा रहेका श्रीमान अर्का महिलासंग सम्बन्ध राखेर आफुलाई बिचल्ली पारेको भन्दै ६ महिनाको सन्तान लिएर यमुना तामागं अहिले न्या,यको खोजिमा छन् । श्रीमान सोमबहादुर तामागं ६ महिनाको सन्तान छोडेर मलेसिया हिडेका सोमबहादुर ओखलढुंगाका हुन् । उनीहरुको ८ वर्ष अघि विवाह भएको थियो । उनीहरुको सम्बन्ध ४ वर्ष यता वि,ग्रिएको हो ।

उनलाई श्रीमानले दुबई भनेर झुक्काएर मलेसिया गएका थिए । दुबई जान्छु भनेर गएका उनी मलेसिया पुगेका रहेछन्, उनले रु,दै भनिन । श्रीमतीले दुवई पनि जान पर्दैन, यही सुख गरेर बसौ भनेर भन्दा म एक पटक दुवई हेर्न जान्छु भनेर गएका थिए । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.