Connect with us

पुष्पा अधिकारीलाई छिमेकिले दिए साथ, अब युटुबर आए हामीले नै धपाउने छौं भन्दै छिमेकी एक मुख लागे (भिडियो हेर्नुहोस )

साउन १२ गते सोमबार काठमाडौंको कपनमा कागजको कार्टुन भित्र शिशु फालिएको समाचारले सनसनी बनेर फैलियो । त्यो हेर्न र समाचार बनाउन साना ठुला मिडिया सबै पुगे झन युटुबरहरुको त भीड नै लाग्यो । कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि । राता रात भिडियो भाइरल भयो चर्चित युटुबले गर्दा उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु ओइरिए ।

तर यो सब केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले रचेको नाटक भएको कुरा आज खुलेको छ । बच्चा जन्माउने महिलाको स्वास्थ्य अवस्था र आर्थिक अवस्था निकै नाजुक भएकाले उनले बच्चा आफै राख्न सक्ने अवस्था नभएपछि बालगृहमा दिएको बताएकी छन् । बच्चा जन्माउने महिलाले अर्को एक महिलालाई बालगृहमा जिम्मा दिनुस् भनेर दिएको र ति महिलालाई बच्चा कहाँवाट ल्याइस् भनेर प्रश्न गर्छन भनेर ति महिलाको सहयोगमा बच्चालाई बाटोमा लगेर राखेको बताएकी छन् । बाकी भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.