Connect with us

पैसा कमाउनकै लागि अबोध शिशुलाई बाटोमा फालिन यि महिलाले,आमा बारे पनि खुल्यो यस्तो रहस्य (भिडियो हेर्नुहोस)

साउन १२ गते सोमबार काठमाडौंको कपनमा कागजको कार्टुन भित्र शिशु फालिएको समाचारले सनसनी बनेर फैलियो । त्यो हेर्न र समाचार बनाउन साना ठुला मिडिया सबै पुगे झन युटुबरहरुको त भीड नै लाग्यो । कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि । रात रात भिडियो भाइरल भयो चर्चित युटुबको कमालले गर्दा उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु तँछाडमँछाड गरेर ओइरिए ।

तर यो सब केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले रचेको नाटक भएको कुरा आज खुलेको छ । उक्त अबोध शिशुलाई प्रयोग गरेर शिशुको आमा सँग मिलेर पैसाको लागी । शिशुको आमा बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी महिला हुन भन्ने खुल्न आएको छ तर बाबु को हुन्,छन या छैनन आज सम्म खुलेको छैन । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.