Connect with us

छोरालाई पिठ्युँमा बोकी ठेला गुडाउदै दुख गर्ने साहासी बुवा अर्जुन बिकको कथा सुनेर नरुने को होला (भिडियो हेर्नुहोस)

आझ भोली सामाजिक सन्जालमा जता ततै देखिना पाइने नाम हो अर्जुन बिक । उनको एक फोटो एका एक भाइरल भयो । जुन फोटोमा एउटा बाबुले ‌आफ्नाे सानाे छाेरालाई ‌आफैले लगाएकाे सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरेका छन । यो तस्बिरले यतिबेला सारा नेपालीको मन तानेको छ । एउटा बाबुको माया समाजिक सन्जालमा छाताछुल्ल भएको छ । ममताकी खानी आमा मात्र हैन मायाको सागर बाबु पनि हो भनेर परिभाषित गरेको छ अर्जुन र उनको छोराको फोटोले ।

बिगत ५ महिना देखि अनामनगरको एउटा सानोकोठा भाडामा लिएका अर्जुन यी सानो बच्चा लिएर आफ्नो दैनिकी बिहान ५ बजे देखि ठेलामा सामान लोड गरि सुरु गर्छन् । ति २ बर्षको छोरा जसको बिहान अबेर सम्म सुत्न पाउनु पर्थ्यो त्यो पनि आमाको अङालोमा अनि दुध पिउन पाउनु उनको अधिकार हो तर बिहान ५ बजे आफ्नो बाबासँग काममा हिंड्न बाध्य छन यस्तो कुराले उनको को त्यो सानो सोचाइमा कस्तो असार पर्ला । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.