Connect with us

दिपाश्री पछी महानायक विवादमा तानिइन निरुता फेसबुकमा मेरो सपनाको महानायक भुवन केसी भने पछी (भिडियो हेर्नुहोस)

नायक राजेश हमाल महानायक हो कि हैन भनेर सामजिक सन्जालमा धेरै विवाद भयो । धेरै चलचित्र कर्मिले आआफ्नो तर्क राखे । दिपश्री निरौलाले राजेश हमाल महानायक हो र ? भनेर सुरु भएको कथामा दिपाश्रीलाई यती धेरै गाली आयोकी उनि डिप्रेसन मै पुगिन । यही मौका मा आफ्नो पनि चार्चा हुन्छ भनेर धमिलो पानीमा माछा धेरैले मारे राजेश हमाल महानायक हैन भुवन केसी हो महानायक भनेर ।

तर समय सबै कुराको आखोती हो समय पनि बित्दै गयो दिपाश्री पनि ठीक हुँदै गइन गाली बिर्सिन पार्टीमा हराउन थालिन तर यो बिषयमा फेरी एक जमना कि हिट नायिका निरुता सिंहले मुख खोलेकी छिन । मेरो सपनाको महानायक त भुवन केसी नै हो किनकी मैले हेर्ने चलचित्रको नायक नै मैले खेलेको पहिलो चलचित्रको नायकको रुपमा पाउदा म धेरै नै खुशी थिए । उहाले म नयाँ हुँदा पनि कत्ती सहयोग गर्नु भएको थियो म अझ सम्झन्छु ।भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.